राजनीति

संघीयताका सकस

सुशासन र पारदर्शितालाई जति प्रवद्र्धन गर्न सक्छौं, त्यति नै राज्यका निकाय र राजनीतिक दलप्रति नागरिकको भरोसा बढ्ने हो । दशकौं लामो नेपाली जनताको बलिदान र संघर्षको परिणामस्वरूप नेपालमा संघीयता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रसहितको समाजवाद...

पुरा पढ्नुहोस
कृषकका नाममा कर्मचारीको भ्रमण

दैलेख : संघीयतापछि बनेका स्थानीय तहमा कतिसम्म बेथिति हुन्छ भन्ने गतिलो उदाहरण महालेखा परीक्षणको २०७९ को प्रतिवेदनले प्रस्ट्याएको छ । ११ स्थानीय तह ९० वडा रहेको दैलेखमा गाउँका सरकारले नियम विपरीत गरेका कामहरूको फेरस्ति महालेखाको...

पुरा पढ्नुहोस
स्थानीय सरकारमा राजनीतिक ‘रडाको’

मुलुकमा संघीय शासन व्यवस्था लागू भए केन्द्रकृत अधिकार गाउँमा आउने गाउँमा सञ्चालन हुने स्थानीय सरकारले यहाँका जनताको दैनिकीमा परिवर्तनसँगै स्थानीय स्तरमा रोजगारी र ग्रामीण वस्तिको विकास गर्ने लगायतका नागरिक लोभ्याउने नारा लगाउँदै विभिन्न राजनीतिक...

पुरा पढ्नुहोस
त्रिभुवन माविका विद्यार्थी जिल्ला प्रथम

दैलेख : दैलेखको सरकारी विद्यालय त्रिभुवन मावि यसपटकको एसइई नतिजामा जिल्ला प्रथम र द्धित्तीय भएको छ । विद्यालयमा अध्ययनरत छात्र टार्जन थापाले ३.८० जिपिए ल्याएर जिल्ला प्रथम भएका छन् भने सोही विद्यालयकै दर्शन बुढाले...

पुरा पढ्नुहोस
गठबन्धनको विकल्प खोजिदैनः दाहाल

काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहिबार बसेको स्थायी समितिको बैठकमा उनले गठबन्धनको विकल्प खोज्ने...

पुरा पढ्नुहोस
गल्ती दोहो¥याउने छुट कसैलाई छैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वि.सं. २०६४ को संसदीय चुनावमा आफूलाई हराएपछि पछुताउनुपरेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले बिहीवार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आउँदो चुनावमा त्यो प्रवृत्ति दोहो¥याउनु बेठिक...

पुरा पढ्नुहोस
एमालेले ग¥यो जिम्मेवारी बाँडफाँट

पार्टी विभाजन पछि जनसंगठन लगायत तल्ला कमिटीहरूलाई पूर्णता दिँदै आएको एमालेले दैलेखका दुई वटै निर्वाचन क्षेत्र तथा प्रदेश निर्वाचन क्षेत्रमा विभिन्न नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको छ । केहिदिन अघि बसेको एमाले कर्णाली प्रदेश कमिटी सचिवालय...

पुरा पढ्नुहोस
प्रकृति संरक्षणमा युवाहरु

दैलेख : पछिल्ला निहरुमा जथाभावी खनिदै आएका सडकका कारण वन विनास लगायतका प्राकृतिक सम्पदा मासिदै आएको प्रति युवा पुस्ता चिन्तीत देखिन थालेको छन् । कलकारखानाको विकाससँगै वातावरणमा असर पर्न थालेपछि दैलेखका युवाहरु क्लव÷प्रतिष्ठान मार्फत...

पुरा पढ्नुहोस
सामुदायिक वन उपभोक्ता महासंघको बिरोध

दैलेखः वन नियमावली खारेजीको माग गर्दै दैलेखमा पनि वन उपभोक्ता महासंघले विरोध जनाएको छ । जिल्ला वन कार्यालय दैलेखको परिषरमै पुगेर सामुदायिक वनका उपभोत्ता र सञ्चालक समितिले संयुक्त रुपमा विरोध जनाएका हुन् । वन...

पुरा पढ्नुहोस
‘प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको अधिकारको सुनिश्चित’

प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जिन गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले विश्वमा सूचना तथा...

पुरा पढ्नुहोस